back
CTIZAN AD

एमालेले एकलौटी जितेको काठमाडौंको शखंरापुरमा यसपटक राप्रपा जित नजिक

वि.सं.२०७९ जेठ ३ मंगलवार

927 

shares

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा जित नजिक देखिएको छ । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले एकलौटी जितेको शंखरापुरमा यसपटक भने राप्रपा जित नजिक पुगेको हो ।

सोमबार मध्यान्हसम्मको मतगणनाको नतिजाअनुसार राप्रपाका रमेश नापितले ३ हजार ७०३ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ३४८५ मतसहित पछ्याइरहेका छन् ।

०७४ को निर्वाचनमा एकलौटी जितेको एमाले भने यसपटक पछाडि परेको छ । शंखरापुरमा एमाले तेस्रो प्रतिस्पर्धीको रुपमा देखिएको छ ।

शंखरापुरमा हालसम्म १४ हजार ४३३ मतको गणना भइसकेको छ । बाँकी २ हजार ७१७ मत गन्न बाँकी छ ।

बाँकी मतलाई अहिलेको अग्रतालाई हेर्दा राप्रपाले जित्ने सम्भावना धेरै देखिएको छ । हाल मतगणना जारी रहेका वडाहरुमा पनि राप्रपा अगाडि छ ।

वि.सं.२०७९ जेठ ३ मंगलवार १२:५६ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...