back
CTIZAN AD

बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

वि.सं.२०७९ जेठ ३ मंगलवार

873 

shares

लमजुङ । लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

बेसीशहर नगरपालिकाको मेयरमा एमालेका गुमानसिंह अर्याल विजयी भएका छन् । अर्याल ९ हजार ४७९ मत प्राप्त गरी मेयर पदमा पुनः विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार श्रीकान्त घिमिरेले ७ हजार ४७१ मत प्राप्त गरेका छन् ।

यसैगरी, उपमेयरमा पदमा गुरुङ विजयी भएकी छन् । गुरुङले ८ हजार ७१४ मत प्राप्त गरी विजयी भएकी हुन् । गुरुङका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिजङ तामाङले ४ हजार ६९९ मत प्राप्त गरेका छन् ।

वि.सं.२०७९ जेठ ३ मंगलवार १३:१० मा प्रकाशित

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...