back
CTIZAN AD

रेनुले बढाउन थालिन् अग्रता, २ सय बढी मतले पछि परे विजय

वि.सं.२०७९ जेठ ३ मंगलवार

1K 

shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी साझा उम्मेदवार माओवादी नेतृ रेनु दाहालले अग्रता बढाउँदै लगेकी छिन् । उनले निकटतम् प्रतिद्धन्दी एमालेका विजयी सुवेदीलाई २ सय बढी मतले पछाडि पारेका छिन् ।

पछिल्लो मतगणनाअनुसार दाहालले ६ हजार ६७८ मतसहित अग्रता कायम गरेकी छिन् भने सुवेदीले ६ हजार ४५२ मत पाएका छन् । यता, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार २५५ मत पाएका छन् ।

भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार १२० मत पाउँदा राप्रपा उम्मेदवार हिमला गुरुङले ५ हजार ३९६ मत ल्याएकी छिन् ।

वि.सं.२०७९ जेठ ३ मंगलवार १५:५८ मा प्रकाशित

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

उर्जामन्त्रीद्वारा इपानका पदाधिकारीहरुसँग छलफल

काठमाडौं । नेपालको स्वच्छ, हरित र भरपर्दो  विद्युतलाई क्षेत्रीय तथा...

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने 

जनकपुरधाम । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका...

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

‘घुमुवा प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

लुम्बिनी । नक्कली रिभल्भर देखाएर ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी...

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...