back
CTIZAN AD

मतदातालाई धन्यवाद दिँदै रेनुले भनिन्–अन्तिम अवसर हो दिलोज्यान लगाएर काम गर्नेछु

वि.सं.२०७९ जेठ १० मंगलवार

717 

shares

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित रेनु दाहालले आगामी पाँचवर्षे कार्यकालमा अझै दिलोज्यान दिएर भरतपुर महानगरको विकासका लागि का मगर्ने बताएकी छन् ।

भरतपुर महानगरको मेयरमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिँदै रेनुल महानगरभित्र शिक्षा स्वास्थ्य र पूर्वाधारमा विशेष जोड दिइने बताउँदै महानगरमा रोजगारी सिर्जना गर्ने दैनिक जीवन यापनका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने समेत बताएकी छन् ।

उनले दुईवटा उद्योग ग्राम बनाएर रोजगारीका विषयलाई विशेष प्राथमिकता दिने बताइन् । उनले जनताको भावना विपरित जानेसँग आफुले कुनै सरोकार नराखी भरतपुर महानगरको विकासको लागि अगाडि बढ्ने बताएकी छन् ।

वि.सं.२०७९ जेठ १० मंगलवार १०:५३ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...