back
CTIZAN AD

राष्ट्रिय युवा परिषद् मुगुको अध्यक्षमा नवराज कार्की

वि.सं.२०७९ जेठ १७ मंगलवार

783 

shares

मुगु । राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिको अध्यक्ष पदमा नवराज कार्की नियुक्त भएका छन् ।

रमेश कुमार मल्लको चारबर्षे कार्यकाल समाप्त भएपछि परिषद् ऐन २०७२ को दफा ११ उपदफा २ क बमोजिम कार्कीलाई अध्यक्षमा नियुक्त गरिएको हो ।

अनेरास्वबियू क्रान्तिकारीका केन्द्रीय सदस्य तथा नेकपा माओबादी केन्द्र जिल्ला समन्वय समितिका सदस्य समेत रहेका कार्कीले युवा रोजगार, युवामा क्षमता अभिबृद्धि, युवालाई सम्मान तथा हरेक निकायमा युवाको प्रतिनिधित्वको निम्ति बिशेष महत्व दिएर काम अघि बढाउने बताएका छन् ।

वि.सं.२०७९ जेठ १७ मंगलवार १४:१९ मा प्रकाशित

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...