back
CTIZAN AD

नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ९७ जना मात्रै

वि.सं.२०७९ जेठ १७ मंगलवार

1.3K 

shares

काठमाडौं । नेपालमा कोरोनाका सक्रिय संक्रमित ९७ जनामात्रै रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ९ जनासँगै जम्मा ९७ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै होम आइसोलेशनमा रहेका छन् । साथै आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या पनि शून्य रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ९ जनासँगै नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या ९ लाख ७९ हजार १४० रहेको छ । साथै आज कोरोना संक्रमणबाट मुक्त भएका १३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ६७ हजार पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् ।

थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि, १३ जना संक्रमण मुक्त

वि.सं.२०७९ जेठ १७ मंगलवार १७:४३ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...