back
CTIZAN AD

सर्वसाधारणका लागि दोर्दीखोलाको आईपीओ बिक्रि खुला

वि.सं.२०७९ जेठ २६ बिहीवार

894 

shares

काठमाडौं । दोर्दीखोला जलविद्युत कम्पनीले सर्वसाधारणका लागि आईपीओ आज जेठ २६ गतेदेखि बिक्रि खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि २१ लाख ९५ हजार ५ सय ९ कित्ता शेयर निष्काशन गरेको हो ।

जस मध्ये ३५ हजार ८ सय ६५ कित्ता शेयर कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । यस्तै १ लाख ९ हजार ७ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी २० लाख १९ हजार ८ सय ६९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

शेयर खरिदका लागि न्युनतम १० कित्ता र अधिकतम १७ लाख कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले जेठ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै दोर्दी

वि.सं.२०७९ जेठ २६ बिहीवार ११:०५ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...