Logo
२ भाद्र २०७९, बिहीबार
     Thu Aug 18 2022
E-paper
  English Edition
   Unicode
Logo

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज विहीबार (असार १६ गते, जुन ३०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ०५ पैसा र विक्रिदर १२६ रुपैयाँ ६५ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ३१ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३२ रुपैयाँ ६२ पैसा र विक्रिदर १३३ रुपैयाँ २५ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ४६ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १५३ रुपैयाँ ४७ पैसा र विक्रिदर १५४ रुपैयाँ २० पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ६५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for June 30, 2022

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.05 126.65
EUR (European Euro)
1 132.62 133.25
GBP (UK Pound Sterling)
1 153.47 154.20
CHF (Swiss Franc)
1 132.53 133.16
AUD (Australian Dollar)
1 86.71 87.12
CAD (Canadian Dollar)
1 97.98 98.44
SGD (Singapore Dollar)
1 90.75 91.18
JPY (Japanese Yen)
10 9.24 9.28
CNY (Chinese Yuan)
1 18.83 18.92
SAR (Saudi Arabian Riyal)
1 33.59 33.75
QAR (Qatari Riyal)
1 34.36 34.52
THB (Thai Baht)
1 3.59 3.60
AED (UAE Dirham)
1 34.32 34.48
MYR (Malaysian Ringgit)
1 28.65 28.79
KRW (South Korean Won)
100 9.71 9.76
SEK (Swedish Kroner)
1 12.40 12.46
DKK (Danish Kroner)
1 17.83 17.91
HKD (Hong Kong Dollar)
1 16.06 16.14
KWD (Kuwaity Dinar)
1 410.71 412.66
BHD (Bahrain Dinar)
1 334.33 335.92

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आगामी चुनावमा तालमेल गरेर अघि बढ्ने सहमति गरेपनि पाँच दलीय सत्ता गठबन्धनमा

काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३०

बैतडी । बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको