back
CTIZAN AD

नेपालमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन थपिए ११३ संक्रमित

वि.सं.२०७९ असार २२ बुधवार

696 

shares

काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मंगलबार ३११२ नमुना परक्षिणमा ९० जनामा संक्रमण देखिएकोमा बुधबार भने त्यसको सख्या बढेर ११३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७२४ नमुना परीक्षणमा ११३ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ११३ जनासंगै नेपालमा हालसम्म ९ लाख ७९ हजार ९९८ जना संक्रमित भइसकेका छन् । साथै आज निको भएका २० जनासँगै नेपालमा हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार ५७५ पुगेको छ ।

सोहि अवधिमा कोरोना संक्रमणबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

त्यस्तै नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४७४ पुगेको छ । ती मध्ये होम आइसोलेशनमा ४६९, संस्थागत आइसोलेशनमा २, आइसीयुमा २ र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९४ हजार ४० मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् ।

बढ्न थाल्याे काेराेना संक्रमण : एकैदिन ९० जनामा संक्रमण पुष्टि

 

वि.सं.२०७९ असार २२ बुधवार १७:२८ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...