back
CTIZAN AD

बुटवलको एक होटलमा पुरुषसँगै बसेकी युवती मृत भेटिइन्

वि.सं.२०७९ असार २६ आइतवार

768 

shares

बुटवल । बुटवलको गोलपार्कस्थित एक होटलमा महिला मृत भेटिएकी छन् ।

बुटवलको गोलपार्कमा रहेको पूर्वी पाल्पाली गाल्धाली होटेलमा पुरुसँगै बास बसेकी युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

असार २४ गते उक्त होटलमा पुरुषसँगै बास बसेकी २१ वर्षीया युवती सदीक्षा गुरुङ कोठामा झण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

बुटवल वडा नं २ की गुरुङ होटलको कोठा नं १०५ मा मृत भेटिएकी हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सदीक्षाले नै कोठा बुक गरेको खुलेको छ । युवतीसँग सँगै बसेका युवक घटनापछि फरार रहेका थिए ।

उनलाई हाल प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । युवकको पहिचान भने प्रहरीले खुलाएको छैन ।

वि.सं.२०७९ असार २६ आइतवार १३:१७ मा प्रकाशित

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

भोटेकोशीमा पुनः आएको बाढीको बहाव नारायणीमा आइपुग्दा खतराको सूचीभन्दा कम

चितवन । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा बिहान आएको बाढीको...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...