back
CTIZAN AD

नबिल र नेपाल बङ्गलादेश बैंकका २० वटा शाखा बन्द हुने(सूचनासहित)

वि.सं.२०७९ असार २६ आइतवार

636 

shares

काठमाडौं । नबिल बैंक र नेपाल बङ्गलादेश बैंकका २० वटा शाखा बन्द हुने भएको छ । नबिल बैंकले शुक्रबार एक सूचना जारी गर्दै नबिलको ३ र नेपाल बङ्गलादेश बैंकको १७ वटा शाखालाई स्थानान्तरण गरी नजिकै रहेको शाखामा समायोजन हुने जनाएको हो ।

बैंकले हाल कायम शाखा र समायोजन हुने २० वटा शाखाको दुरी एउटा शाखाको बाहेक अन्य सबै आधा किलोमिटर भन्दा कम रहेको जनाएको छ । नेपाल बङ्गलादेश बैंकका भैरहवा शाखा रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका-७, सिद्धार्थनगर र भैरहवा शाखा रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका-१३को दुरी भने एक किलोमिटर रहेको सूचनामा उल्लेख छ ।

नबिल बैंक र नेपाल बङ्गलादेश बैंकले भोली(असार २७ गते) सोमबारबाट एकिकृत वित्तिय कारोबार सञ्चालन गर्ने जनाएको छ । समायोजन पछि नबिल बैंकको नामबाट एकिकृत कारोबार गर्ने बैंकले जनाएको छ ।
सूचनाः

May be an image of text that says 'प्राप्ती (Acquisition) पशचात् नबिल बैंक र. नेपाल बंगलादेश बैंक शाखाहरु वन्द तथा स्थानान्तरण हुने सम्बन्धी सूचना कारोबार भएको दिनबाट नबिल लिमिटेडका शाखाहरुमा समायोजन बंगलादेश विराटचोक लिमिटेडका शाखाहरुको सूची सुन्दरहरैचा विराटचोक जिल्ला, दमक नगरपालिका- दमक विराटचोक चन्द्निगाहपुर बर्दिबास चन्द्रपूर चन्द्रपुर 0.५कि.मि. मिर्चैया चन्द्रपूर मिर्चैया मिर्चैया जिल्ला, नारायणगढ हेटौंडा नारायणगढ 0.पकि.ि बाग्लुड भैरहवा बागलुड जिल्ला, भैरहवा चन्द्रीटा कोहलपुर 1.०कि.मि. शिवराज तुलसीपुर चन्द्रौटा ०.२५कि.मि. कोहलपुर सुर्खेत जिल्ला, कोहलपुर टीकापुर सुर्खेत टीकापुर टीकापुर टीकापुर महेन्द्रनगर नेपाल बंगलादेश लिमिटेडका शाखाहरुमा भीमदत्त महेन्द्रनगर शाखाको नाम जबिल बैंक लिमिटेडका शाखाको सिमरा नामबाट पर्सा जल्ला, खैरहनी खैरहनी** पालिका दलदले रुपेन्देतिको खैरहनी नगरपालिका- गएकाले मर्जरपछि शाखाको NABIL BANK'

नबिल र नेपाल बङ्गलादेश बैंकका सम्पूर्ण बैकिङ्ग सेवा तथा कारोबार बन्द(सूचनासहित)

वि.सं.२०७९ असार २६ आइतवार १३:४४ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...