back
CTIZAN AD

बाजुराको बुढीगंगाको प्रमुखमा एमालेका बानिया विजयी

वि.सं.२०७९ असार २६ आइतवार

786 

shares

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा नेकपा एमालेका राम बहादुर बानियाँ बिजयी भएका छन् ।

स्थानीय तहको निर्वाचनको विहीवार सम्पन्न पुन मतदानका क्रममा बुढी गंगाको प्रमुखमा एमालेका बानिया र उपप्रमुखमा पनि एमालेकै माया कुमारी खड्का (कुँवर) विजयी भएकी छन् ।

मेयरमा बानियाँले ४ हजार ७७७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार रंग बहादुर खातीले ३ हजार ७७४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा कुँवरले ४ हजार ७२७ मत प्राप्त गरेर विजयी हुँदा ् कांग्रेसकी रिता शाही (शाह) दे ३ हजार ७५५ मत प्राप्त गरेकी थिइन् ।

बुढीगंगाका वडा नं १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन भने वडा नं ४, ७ र ८ मा कांग्रेस विजयी भएको छ ।

गत बैशाख ३० मा सम्पन्न निर्वाचन स्वतन्त्र हुन नसकेपछि निर्वाचन आयोगले बुढीगंगामा पुनः निर्वाचन गराउने निर्णय गरे अनुसार बिहीबार पुन मतदान गरिएको थियो ।

वि.सं.२०७९ असार २६ आइतवार १४:१६ मा प्रकाशित

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...