back
CTIZAN AD

राप्रपाको महिला संगठनले बुझायो गृहमन्त्रीलाई १३ बुँदे ज्ञापनपत्र (ज्ञापनपत्रसहित)

वि.सं.२०७९ असार ३१ शुक्रवार

735 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी महिला संगठनले गृहमन्त्री बालकृष्ण खाँणलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

संघकी अध्यक्ष अञ्जना शाह रावल नेतृत्वको टोलीले शुक्रबार गृहमन्त्री खाँणलाई भेटेर १३ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

पछिल्लो समय देशका विभिन्न भागमा महिलामाथि भएका हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधिक गतिबिधि दिनानुदिन बढिरहेको र यस विषयमा दोषीहरुलाई कडा कारबाही गर्न र पीडितलाई न्याय दिने विषयमा सरकार गम्भीर नभएको उक्त ज्ञापनपत्रमा जनाइएको छ ।

कतिपय घटनाका पीडितलाई न्याय दिनुको साटो पद र शक्तिको आडमा पीडितले न्याय पाउन नसकेको तितो यर्थाथ रहेको भन्दै यस्ता गतिबिधिमा लाग्ने जो कोहीलाई पनि राज्यले राम्ररी पहिचान गरी कडा भन्दा कडा कारबाहीको माग ज्ञापनपत्रमा गरिएको छ ।

यस्तो छ विज्ञप्ति

 

वि.सं.२०७९ असार ३१ शुक्रवार १५:१० मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...