back
CTIZAN AD

सानिमाले ल्यायो मुद्धतिमा पाँच गुणासम्म प्रतिफल पाउने याेजना

वि.सं.२०७९ साउन १ आइतवार

762 

shares

काठमाडौं । सानीमा बैंकले बैंकले न्युनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्धति खाता ल्याएको छ । बैंकको यस योजनाअन्तर्गत ३ वटा मुद्धति खातास् रेमिट्यान्स धमाका मुद्धति खाता, सानिमा धमाका मुद्धति खाता र सानीमा कर्पोरेट धमाका खाता रहेको छ ।

बैंकले सानिमा रेमिट्यान्स धमाका मुद्धति खाता अन्तर्गत ५.७९ वर्षमा दुई गुणा, ९.१८ वर्षमा तीन गुणा, ११.५८ वर्षमा ४ गुणा र १३.४५ वर्षमा ५ गुणा रकम दिने बताएको छ । बैंकले यसको न्युनतम मौजदात ५ लाख रुपैयाँ हुनुपर्ने जनाएको छ ।

बैंकले सानिमा धमाका मुद्धति खाता अन्तर्गत ६.३२ वर्षमा दुई गुणा, १०.०१ वर्षमा तीन गुणा, १२.३ वर्षमा ४ गुणा र १४.६६ वर्षमा ५ गुणा रकम दिने बताएको छ । बैंकले यसको न्युनतम माैज्दात ५ लाख रुपैयाँ हुनुपर्ने जनाएको छ ।

यस्तै, बैंकले सानिमा कर्पोरेट खाता अन्तर्गत ६.९४ वर्षमा दुई गुणा, ११ वर्षमा तीन गुणा, १३.८८ वर्षमा ४ गुणा र १६.१२ वर्षमा ५ गुणा रकम दिने जनाएको छ । बैंकले यसको न्युनतम मौजदात १० लाख रुपैयाँ हुनुपर्ने जनाएको छ ।

साथै, बैंकले सम्पुर्ण निक्षेप खाताहरुमा ब्याज प्रदान गर्ने भएको छ । बैंकले नयाँ आर्थिक वर्षलाई लक्षित गर्दै नेपाली तथा विदेशी मुद्रा खातामा यस्तो सुविधा दिन लागेका जनाएको छ । बैंकको अनुसार यो योजना बचत खाता, कल खाता तथा सम्पर्ण खाताहरुमा लागु हुनेछ ।

वि.सं.२०७९ साउन १ आइतवार १७:४६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...