back
CTIZAN AD

हिमालयन एभरेष्टको कम्पनी सचिवमा ध्रुव प्रसाद न्यौपाने नियुक्त

वि.सं.२०७९ साउन ३ मंगलवार

741 

shares

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले कम्पनी सचिवमा ध्रुव प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ ।

साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिएर बनेको संस्था हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सचिवमा साविक हिमालयन जनरलका कम्पनी सचिव तथा नयाव महाप्रबन्धक ध्रुव प्रसाद न्यौपानेलाई नियुक्त गरेको हो।

सञ्चालक समितिको साउन १ गते सम्पन्न न्यौपानेलाई साउन १ गतेदेखि लागु हुने गरी सचिव पदमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।

मर्जर पछि बनेको यस कम्पनीले यहि साउन १ गतेदेखि एकिकृत कारोबार सम्पन्न गरेको छ।

वि.सं.२०७९ साउन ३ मंगलवार १५:२४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...