back
CTIZAN AD

यी आठ जिल्लामा अनलाइनबाटै मतदाता नामावली फारम भर्न सकिने

वि.सं.२०७९ साउन ४ बुधवार

738 

shares

काठमाडौं । निर्वाचन आयोगले आठ जिल्लामा अनलाइनबाटै मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, कास्की, मोरङ र झापा जिल्लाका निर्वाचन कार्यालयबाट फारम भर्ने व्यवस्था मिलाएको हो ।

त्यसैगरी ती कार्यालयमा कार्यालय समयमा औँठाको छाप र फोटो लिने व्यवस्था मिलाईएको समेत बताइएको छ ।

आयोगले असार २९ गतेबाट सुरु गर्ने गरी काठमाडौं, भक्तपुर, ललितपुर जिल्लामा अनलाइनमार्फत् मतदाता नामावली फारम भर्न मिल्ने व्यवस्था गरेकोमा मंगलबारदेखि काभ्रेपलान्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप पाँच जिल्लामा समेत अनलाइन फारम भर्ने व्यवस्था गरेको हो ।

वि.सं.२०७९ साउन ४ बुधवार १४:२३ मा प्रकाशित

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

विदेशी ठेक्का रद्द, राष्ट्रिय परिचयपत्र अब सरकार आफैंले छाप्ने

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र छपाइ तथा सूचना प्रणाली व्यवस्थापनको...

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...