back
CTIZAN AD

अनेसास सिलगढी– दार्जिलिङ च्याप्टर गठन

वि.सं.२०७९ साउन ४ बुधवार

1.2K 

shares

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को भारतको सिलगढी-दार्जिलिङ च्याप्टर गठन गरिएको छ । हालै सम्पन्न एक भेलाले यसअघि छुट्टाछुट्टै अस्तित्वमा रहँदै आएका दुई च्याप्टरलाई एउटै बनाउँदै नयाँँ कार्यसमिति गठन गरेको हो । सिलगढी र दार्जीलिङ्ग च्याप्टर छुट्टाछुट्टै भएता पनि कार्यक्रमहरूसँगै गर्दै आएको हुनाले दुवैलाई गाभि अनेसास सिलगढी–दार्जीलिङ च्याप्टर बनाइएको हो। जसअनुसार डा जीवन राणा(डुबर्स) अध्यक्ष रहेका छन् ।

नयाँ कार्यसमिति यसप्रकार गठन गरिएको छ :
अध्यक्ष – डा जीवन राणा (डुवर्स)
उपाध्यक्ष – ललिता जोशी क्षेत्री (सिलगढी)
कोषाध्यक्ष – उषा नन्दी गहतराज(सिलगढी)
सचिव – कमला तसमङ (मिरीक)
सहसचिव – जोगेन दर्नाल (सोनादा)
राजेन्द्र प्रधान पाशा (दार्जिलीङ्ग)
शुशन गुरूङ ( सिलगढी)
निता तामङ ( विजनबारी)
सुकराज दियाली (सुके नागरी)

वरिष्ठ साहित्यिकारहरूलाई सल्लाहकारमा चयन गरिएको छ । सल्लाहकार समितिमा बिन्द्या सुब्बा, डा गी ता क्षेत्री, मुक्ती बराल, युवराज काफ्ले, लतिका जोशी, शरद क्षेत्री, डा. कृष्णराज घतानी, खेम सापकोटा र मणी शर्मा रहेका छन् ।

वि.सं.२०७९ साउन ४ बुधवार १५:४२ मा प्रकाशित

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...