back
CTIZAN AD

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक

वि.सं.२०७९ साउन ६ शुक्रवार

810 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्दैछ ।

त्यसअघि बिहान  राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गर्नेछ ।

आज बिहान ८ बजे बस्ने सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेपछि आजै बेलुका ४ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने रहेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताएका छन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबार अर्थमन्त्रालय समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटर मौद्रिक नीतिका बारेमा ब्रिफिङ गरेका थिए ।

वि.सं.२०७९ साउन ६ शुक्रवार ०९:४५ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...