back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनियम दर ?

वि.सं.२०७९ साउन ८ आइतवार

1.3K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (साउन ८ गते, जुलाई २४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ४८ पैसा र विक्रिदर १२८ रुपैयाँ ०८ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२९ रुपैयाँ ४२ पैसा र विक्रिदर १३० रुपैयाँ ०३ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १५२ रुपैया १० र विक्रिदर १५२ रुपैयाँ ८२ पैसा रहेको छ । आज युरो र पाउण्डको भाउ पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for July 24, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.48 128.08
EUR (European Euro)
1 129.42 130.03
GBP (UK Pound Sterling)
1 152.10 152.82
CHF (Swiss Franc)
1 131.76 132.38
AUD (Australian Dollar)
1 88.19 88.61
CAD (Canadian Dollar)
1 99.06 99.53
SGD (Singapore Dollar)
1 91.67 92.10
JPY (Japanese Yen)
10 9.28 9.32
CNY (Chinese Yuan)
1 18.85 18.94
SAR (Saudi Arabian Riyal)
1 33.92 34.08
QAR (Qatari Riyal)
1 34.87 35.04
THB (Thai Baht)
1 3.47 3.49
AED (UAE Dirham)
1 34.71 34.87
MYR (Malaysian Ringgit)
1 28.63 28.77
KRW (South Korean Won)
100 9.71 9.76
SEK (Swedish Kroner)
1 12.42 12.48
DKK (Danish Kroner)
1 17.38 17.46
HKD (Hong Kong Dollar)
1 16.24 16.32
KWD (Kuwaity Dinar)
1 414.42 416.37
BHD (Bahrain Dinar)
1 338.13 339.72

आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७९ साउन ८ आइतवार ०७:२५ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...