back
CTIZAN AD

बस्यालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन

वि.सं.२०७३ चैत १२ शनिवार

849 

shares

१२ चैत,काठमाडौँ  । नेपाल विद्युत् प्राधिकरण पूर्व कर्मचारी समाजको यहाँ सम्पन्न प्रथम साधारणसभाले पूर्व निर्देशक दण्डपाणि बस्यालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

उक्त समितिको उपाध्यक्षमा बैजुनाथ रौनियार, महासचिव नियाज अहमद, सचिव बद्रीकुमार खत्री, कोषाध्यक्ष शङ्करप्रसाद मैनाली तथा सदस्यहरुमा विष्णुबहादुर सिंह, बलराम केसी, दिवाकरभक्त खरेल रहनुभएको छ ।

समितिमा चयन हुन बाँकी सातजना उपाध्यक्ष र चारजना सदस्य केन्द्रीय कार्यसमितिले आफ्ना आजीवन सदस्यमध्येबाट चयन गर्नेछ ।

नेपाल विद्युत् प्राधिकरणबाट हाल छ हजार ७०० जना कर्मचारीले अवकाश प्राप्त गरिसकेका छन् । नेपाल विद्युत् प्राधिकरण पूर्वकर्मचारी समाज अवकाश प्राप्त कर्मचारीको साझा संस्थाका रुपमा रहेको छ । रासस

वि.सं.२०७३ चैत १२ शनिवार ०९:३५ मा प्रकाशित

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...