back
CTIZAN AD

आज थपिए ६२० कोरोना संक्रमित, १ जनाको मृत्यु, भेन्टिलेटर र आइसीयुमा रहनेको संख्या पनि बढ्यो

वि.सं.२०७९ साउन १५ आइतवार

699 

shares

काठमाडौं । नेपालमा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ५ हजार ८४६ नमुना परीक्षणमा ६२० जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका ६२० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ८६ हजार ५९६ पुगेको छ ।
त्यसैगरी आज निको भएका २९७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ लाख ७० हजार ६२ पुगेको छ ।

त्यस्तै आज १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज १ जनाले ज्यान गुमाएसँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९६७ पुगेको छ ।

त्यस्तै नेपालमा हाल ४ हजार ५६७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ४ हजार ४२४ जना होम आइसोलेशनमा, १४३ जना संस्थागत आइसोलेशनमा, ३३ जना आइसीयुमा र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २५ हजार ४३६ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ ।

वि.सं.२०७९ साउन १५ आइतवार १७:०६ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...