back
CTIZAN AD

एनसीसी बैंकले २६ लाख ३१ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने

वि.सं.२०७९ साउन १५ आइतवार

651 

shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले २६ लाख ३१ हजार १३६ कित्ता संस्थापकतर्फको शेयर बिक्री गर्ने भएको छ । सो शेयर बैंकले सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने जनाएको हो ।

इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनी पनि बोलकबोलमा सहभागी भएर बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।

शेयरको न्युनतम मूल्य बैंकले १३१ रुपैयाँ तोकेको छ । तोकिएको मूल्यभन्दा कम मूल्य राखेर आवेदन दिन पाइने छैन । यस्तै, न्युनतम एक हजार कित्ताका लागि बोलकबोल पेस गर्नु पर्ने बताइएको छ । बैंकले अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ ।

बैंकले आइतबारदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला गरेको हो । बोलकबोलमा साउन २२ गतेसम्म आवेदन पेस गर्नु पर्ने बताइएको छ । बोलपत्र फाराम बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट प्राप्त गर्न सकिनेछ बैंकले जनाएको छ ।

एनसीसी बैंकको खुद नाफा ५१.९८ प्रतिशतले वृद्धि

वि.सं.२०७९ साउन १५ आइतवार १७:२० मा प्रकाशित

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...