back
CTIZAN AD

रोएर यादहरु मेटाउदै गायक थानिश्वोर गौतम्

वि.सं.२०७३ चैत १२ शनिवार

915 

shares

गजल र सालैजोमा आफ्नो छुत्तै पहिचान बनाएका गजल गायक तथा संगीतकार थानिश्वोर गौतमले हालै अली फरक खालको कर्णप्रिय गीत लिएर स्रोता सामु आएका छन। उक्त गितको रचना युकेमा बस्दै आएका कमल पि खरेलले गरेका हुन भने संगीत स्वयम गौतमले गरेका छन।

गितको बारेमा गौतम ले आफु धेरै आशाबादी रहेको र बिगतमा जस्तै स्रोताले यस गीतलाई पनि मन पराउने कुरामा बिश्वस्त भएको बताउछन। बिगतका गितले दर्शक र स्रोता लाई छमछमी नचाहेको तर यस गितले सबैलाई भाबुक बनाउने हुँदा उनी आफ्ना अरु गीत भन्दा अली फरक रहेको बताउछन।

उक्त गितको म्युजिक भिडियो लाई हाइलाइट नेपाल र टी एन क्रिएशनले संयुक्त रुपमा बजारमा ल्याएको छ भने भिडियोको निर्देशन रोजेल थापाले गर्नुभएको छ। अभिनयमा नारायण ढकाल, क्रिस्टीना थापा, बाल कलाकार समीट गौतम तथा स्वयम गीतकार कमल पि खरेल रहेका छन भने छायांकन रामेश्वर कार्कीले गरेका छन। भिडियोको छायान्कन यु के र नेपालमा गरिएको छ।

वि.सं.२०७३ चैत १२ शनिवार १०:५५ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...