back
CTIZAN AD

पैञ्यूमा कोरोना संक्रमण बढ्दै गएको भन्दै सचेत रहन ढकालको अनुरोध

वि.सं.२०७९ साउन १८ बुधवार

1K 

shares

पर्वत । पर्वतको पैञ्यू गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्नै जान थालेपछि सचेत रहन अनुरोध गरिएको छ ।

पैञ्यूको हुवास स्वास्थ्य चौकीमा बुधबार २२ र ५० वर्षीय २ जना पुरुषमा कोरोना परीक्षण गरिएकोमा २ जनामै कोरोना संक्रमित देखिएपछि सचेत रहन आग्रह गरिएको हो ।

स्वास्थ्य चौकीका ल्यावमा कार्यरत दिनेश ढकालले सामाजिक संजालमार्फत् कोरोना संक्रमणबाट जोगिन अनुरोध गरेका हुन् ।

 

वि.सं.२०७९ साउन १८ बुधवार १५:१६ मा प्रकाशित

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...