back
CTIZAN AD

काठमाडौंमा अवतरण गर्न नसकेपछि नेपालगन्जनै फर्कियो श्री एयरलाईन्सको जहाज

वि.सं.२०७९ साउन १९ बिहीवार

606 

shares

काठमाडौं । नेपालगन्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाईन्सको जहाज काठमाडौं विमानस्थलमा अवतरण गर्न नसकेपछि नेपालगन्जमै फर्किएको छ ।

नेपालगन्जबाट काठमाडौंका लागि उडेको केही समयमै एयरलाईन्सको इन्जिनमा समस्या आएपछि पुनः नेपालगन्जनै फर्काएको बताइएको छ ।

नेपालगन्जबाट ७९ यात्रु र ४ चालकदलका सदस्यसहित ८४ जना सवार उक्त एयरलाईन्सको जहाज बिहीबार बिहान नौ बजे काठमाडौंका लागि उडेको थियो । उडेको ४९ मिनेटमै जहाज पुनः नेपालगन्जमै फर्काएको हो ।

जहाजमा सवार सबैलाई सकुशल बाहिर निकालिएको र जहाजममा देखिएको समस्याका बारेमा प्राविधिकहरुले जाँच गरिहेको बताइएको छ । file photo

वि.सं.२०७९ साउन १९ बिहीवार ११:२३ मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...