back
CTIZAN AD

माछापुच्छे बैंकले गर्यो पुस्तकालयलाई कुर्सी सहयोग

वि.सं.२०७९ साउन २३ सोमवार

855 

shares

काठमाडौं । माछापुच्छ्रे बैंकले काठमाडौंको सुकेधारास्थित नवटोल सुधार समितिले संचालन गरेको पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्रलाई कुर्सी प्रदान गरेको छ। बैंकले नयाँ कोलोनी सुकेधारामा रहेको पुस्तकालय तथा जेष्ठ नागरिक मिलन केन्द्रका लागि २५ थान कुर्सी हस्तान्तरण गरेको हो।

नवटोल सुधार समितिले आयोजना गरेको कार्यक्रममा माछापुच्छ्रे बैंक सञ्चालक समितिका सदस्य जय मुकुन्द खनाल, हरिभक्त सिग्देल र बैंकका दायित्व व्यवस्थापन तथा बाह्य मामिला नायब प्रमुख प्रतिमा पाण्डेले उक्त सामाग्री नवटोल सुधार समितिलाई हस्तान्तरण गरेका थिए।

No description available.

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिकको सुविधाको लागि पुस्तकालयलाई उक्त कुर्सी प्रदान गरेको जनाएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाई सहयोग गर्दै आएको जनाएको छ।

बैंकले हाल देशका ७ वटै प्रदेशमा एकसय ६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, एकसय ६७ शाखारहित बैंकिङ सेवा, दुईसय ७ एटिएम मार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ।

वि.सं.२०७९ साउन २३ सोमवार १३:२६ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...