back
CTIZAN AD

रवि लामिछानेको स्पष्टीकरण ‘दुनियामा मेरा विरुद्ध कहि कतै मुद्दा छैन’

वि.सं.२०७९ साउन २४ मंगलवार

1K 

shares

काठमाडौं । केही दिनयता संचारकर्मी तथा नेपाल स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाानेले आफुविरुद्ध संसारका कुनैपनि देशमा आफ्ना विरुद्ध मुद्दा भए खोजी गरेर जानकारी दिन अनुरोध गरेका छन् ।

केहीदिनयता सामाजिक संजालमा लामिछानेविरुद्ध अमेरिकामा धेरै मुद्दा रहेको भन्दै सामाजिक संजालमा उनका बारेमा विभिन्न कोणबाट स्टाटस आइरहेका बेला लामिछानेले सामाजिक संजालबाटै आफु्विरुद्ध संसारका कुनैपनि देशमा मुद्दा रहेको भए खोजेर जानकारी दिन अनुरोध गरेका हुन् ।

‘यो दुनियाँमा आजका मितिसम्म मेरा विरुद्ध कुनै मुद्दा भएको मलाई जानकारी छैन । थाहा पाएं भने अघिल्लो जन्मको समेत तिर्छु । शुभचिन्तक हुन् त मेरा जस्ता जो संसार भुलेर मेरो चिन्ता गर्छन् ।’ उनले फेसबुकमा लेखेका छन् ।

वि.सं.२०७९ साउन २४ मंगलवार १६:५४ मा प्रकाशित

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

सत्तारुढ सांसदको दोहोरो भूमिकामाथि डा. आचार्यको प्रश्न

काठमाडाैँ ।  वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा भीमार्जुन आचार्यले सत्तारुढ...

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

१० घण्टामा प्रधानमन्त्री बालेनका दुई स्टाटस, देशलाई आत्मनिर्भर बनाउने यात्रामा साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले करिब १० घण्टाको अन्तरालमा...

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

यी स्थानहरुमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौँ । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न...

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

विद्युतमा लगाइएको भ्याट तत्काल फिर्ता लिन घिसिङको माग

नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा उज्यालो पार्टी नेपालका...

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायम : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...