back
CTIZAN AD

मोक्तानको नेतृत्वमा यस्तो बन्यो नेकपा एसनिकटको युरोप कमिटी (नामावलीसहित)

वि.सं.२०७९ साउन २४ मंगलवार

1.1K 

shares

युके । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्चको युरोप कमिटी गठन भएको छ ।

उक्त पार्टीका सम्मानित नेता झलनाथ खनालको सचिवालयका  अनुसार संयोजकमा उमेश मोक्तान (बेलायत) सहसंयोजकमा निराजन सुवेदी (पोर्चुगल) सचिवमा अर्जुन खतिवडा (बेलायत) र सहसचिवमा मनोज भुषाल (फिनल्याण्ड) र उपसचिवमा गोमा माझी (साइप्रस), अकल लामा (जर्मनी), सुधीर अर्याल (पोर्चुगल) रहेका छन् ।

त्यसैगरी उक्त कमिटीको सदस्यहरुमा सञ्जय मुडभरी (स्वीजरल्याण्ड) डा. मनभर्ती भुर्तेल (रुस), टंक कटुवाल (पोल्याण्ड), राजन काफ्ले (आयरल्याण्ड),कृष्ण देवकोटा (जर्मनी), प्रेम गौतम स्वीडेन, पशुपति प्रसाद भण्डारी (नर्वे), हरि तामाङ (क्रोएसिया), चिन्तन बुढामगर (साइप्रस), धनबहादुर बोहरा (नेदरल्याण्ड), कृष्ण चौहान (फिनल्याण्ड), कृष्णप्रसाद तिवारी (बेलायत) रहेका छन् ।

त्यसैगरी सोहि कमिटीको प्रचार विभाग प्रमुखमा दीपेन्द्र गजुरेल (स्पेन) र सदस्यहरुमा बुद्धमान तामांग (साइप्रस) र डा. देवेन्द्र श्रेष्ठ (बेलायत) रहेका छन् ।

वि.सं.२०७९ साउन २४ मंगलवार १७:३८ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...