back
CTIZAN AD

नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुखमा पाण्डे नियुक्त

वि.सं.२०७९ साउन २६ बिहीवार

717 

shares

काठमाडौं । नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुखमा विश्वदीप पाण्डे नियुक्त भएका छन् ।

सो पार्टीको बिहीबार बसेको कार्यकारीणी समितिको बैठकले पार्टीको प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी पाण्डेलाई दिने निर्णय गरेको हो ।

पाण्डेले पूर्वप्रधामन्त्री तथा सो पार्टीका अध्यक्ष रहेका बाबुराम भट्टराईको प्रेस सल्लाहकारको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

सोहि बैठकले केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी फणीन्द्र देवकोटालाई दिएको छ ।

 

वि.सं.२०७९ साउन २६ बिहीवार १६:१४ मा प्रकाशित

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...