back

डलरको भाउमा आज पनि वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७९ साउन २७ शुक्रवार

129 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (साउन २७ गते, अगस्त १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ १२ पैसा र विक्रिदर १२७ रुपैयाँ ७२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १८ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ४० पैसा र विक्रिदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ४८ पैसाले बढेको छ ।

युके पाउण्ड १ को खरिददर १५५ रुपैया १७ पैसा र विक्रिदर १५५ रुपैयाँ ९० पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ६९ पैसाले बढेको छ ।

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.12 127.72
EUR (European Euro)
1 131.40 132.02
GBP (UK Pound Sterling)
1 155.17 155.90
CHF (Swiss Franc)
1 135.04 135.68
AUD (Australian Dollar)
1 90.26 90.69
CAD (Canadian Dollar)
1 99.58 100.05
SGD (Singapore Dollar)
1 92.85 93.28
JPY (Japanese Yen)
10 9.59 9.63
CNY (Chinese Yuan)
1 18.86 18.95
SAR (Saudi Arabian Riyal)
1 33.83 33.99
QAR (Qatari Riyal)
1 34.77 34.93
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 34.61 34.77
MYR (Malaysian Ringgit)
1 28.60 28.73
KRW (South Korean Won)
100 9.77 9.82
SEK (Swedish Kroner)
1 12.68 12.74
DKK (Danish Kroner)
1 17.66 17.75
HKD (Hong Kong Dollar)
1 16.20 16.28
KWD (Kuwaity Dinar)
1 414.88 416.84
BHD (Bahrain Dinar)
1 337.20 338.79

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७९ साउन २७ शुक्रवार ०७:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई भारी छुट तथा क्यास ब्याक अफर

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई भारी छुट तथा क्यास ब्याक अफर

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १७ वर्ष पूरा गरी १८...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

  काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरमा

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप-महानगरपालिका वडा...

मुक्तिनाथ विकास बैंकको मुनाफा बढ्यो

मुक्तिनाथ विकास बैंकको मुनाफा बढ्यो

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको मुनाफा बढेको छ । बैंकले...

शतप्रतिशतले बढ्यो कृषि विकास बैंककाे नाफा

शतप्रतिशतले बढ्यो कृषि विकास बैंककाे नाफा

काठमाडौँ । तेस्रो त्रैमासिकको वित्तिय विवरण सार्वजानिक गरे अनुसार कुषि...