Logo
८ आश्विन २०७९, शनिबार
     Sat Sep 24 2022
E-paper
  English Edition
   Unicode
Logo

डलरको भाउमा आज पनि वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (साउन २७ गते, अगस्त १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ १२ पैसा र विक्रिदर १२७ रुपैयाँ ७२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १८ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३१ रुपैयाँ ४० पैसा र विक्रिदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ १ रुपैयाँ ४८ पैसाले बढेको छ ।

युके पाउण्ड १ को खरिददर १५५ रुपैया १७ पैसा र विक्रिदर १५५ रुपैयाँ ९० पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ६९ पैसाले बढेको छ ।

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.12 127.72
EUR (European Euro)
1 131.40 132.02
GBP (UK Pound Sterling)
1 155.17 155.90
CHF (Swiss Franc)
1 135.04 135.68
AUD (Australian Dollar)
1 90.26 90.69
CAD (Canadian Dollar)
1 99.58 100.05
SGD (Singapore Dollar)
1 92.85 93.28
JPY (Japanese Yen)
10 9.59 9.63
CNY (Chinese Yuan)
1 18.86 18.95
SAR (Saudi Arabian Riyal)
1 33.83 33.99
QAR (Qatari Riyal)
1 34.77 34.93
THB (Thai Baht)
1 3.61 3.63
AED (UAE Dirham)
1 34.61 34.77
MYR (Malaysian Ringgit)
1 28.60 28.73
KRW (South Korean Won)
100 9.77 9.82
SEK (Swedish Kroner)
1 12.68 12.74
DKK (Danish Kroner)
1 17.66 17.75
HKD (Hong Kong Dollar)
1 16.20 16.28
KWD (Kuwaity Dinar)
1 414.88 416.84
BHD (Bahrain Dinar)
1 337.20 338.79

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मोहन अधिकारी, सिलगढी, भारत पशु–पंक्षीहरुको साँस्कृतिक सम्मेलन थियो । सबैले निस्पक्ष निर्णयको लागि सोझो,

कपिल किशोर घिमिरे दाङ्ग, हाल कैलाली १. कलिको माया छलिको कुरा बचने छुरा ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ल्याएको छ