back
CTIZAN AD

काठमाडौंको फोहोर देखेर मेयर हर्क साम्पाङले भने– श्रमदान गर्न मन लाग्यो

वि.सं.२०७९ साउन २९ आइतवार

948 

shares

काठमाडौं । धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोर देखेर काठमाडौं भन्दा धरानै सफा लागेको बताएका छन् ।

केही दिनका लागि काठमाडौं आएका मेयर साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरु बस्ने काठमाडौं शहरको विजोग देख्दा आफुलाई श्रमदान गर्न मन लागेको सामाजिक संजालमा लेखेका छन् ।

‘काठ्माण्डौँको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

धरान उपमहानगरको मेयरमा निर्वाचित भए लगत्तै धराने जनतालाई पानी खुवाउने अभियानमा शसक्त रुपमा लागिरहेका मेयर साम्पाङ धराने जनतालाई नै सहभागी गराएका विभिन्न अभियानमा लागिरहेका छन् ।

वि.सं.२०७९ साउन २९ आइतवार १३:४२ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...