back
CTIZAN AD

अभियानको आईपिओ बाँडफाँडको मिति तोकियो

वि.सं.२०७९ साउन २९ आइतवार

1.2K 

shares

काठमाडौं । अभियान लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको आईपिओ भोली (सोमबार) बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहान ८ बजे आफ्नै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले साउन १८ गतेदेखि साउन २२ गतेसम्म सर्वसाधारणका लागि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

जस मध्ये ४८ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको थियो । बाँकि रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ ।

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै अभियान लघुवित्त

वि.सं.२०७९ साउन २९ आइतवार १४:०९ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...