back
CTIZAN AD

हिमपर्वत हाईड्रो र सि.बि.आई.एल क्यापिटलबीच शेयर निष्काशन सम्बन्धी सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार

792 

shares

काठमाडौं । हिमपर्वत हाईड्रोपावर कम्पनी र सि.बि.आई.एल क्यापिटलबिच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । आज एक कार्यक्रमकाबिच काठमाडौंमा सो सम्झौता भएको हो ।

उक्त सम्झौतामा हिमपर्वत हाईड्रोपावरका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सि.बि.आई.एल क्यापिटलका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार क्यापिटलले हाईड्रोपावरको १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता शेयर सर्वसाधारणका लागि गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ ।

हाईड्रोपावरले दोलखा जिल्लामा २०.०० मे.वा.को सागुँ खोला जलविद्युत आयोजना र ५.५० मे.वा.को सागुँ खोला-१ जलविद्युत आयोजनागरी जम्मा २५.५० मे.वा.को जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

वि.सं.२०७९ भदौ १ बुधवार १६:४३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...