back
CTIZAN AD

नेपालमै पहिलोपटक हुन लागेको इभी एक्स्पोको स्टल बुकिङ खुल्ला

वि.सं.२०७९ भदौ २ बिहीवार

960 

shares

काठमाडौ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नाडा इभी एक्सपोको लागि स्टल बुकिङ खुल्ला गरेको छ ।

नाडाले असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको इभी एक्सपोको लागि बुधबारबाट स्टल बुकिङ खुल्ला गरेको हो ।

यो नेपालमै पहिलोपटक हुन लागेको इभी एक्स्पो हो । इभी एक्सपोका लागि भदौ ५ गते सम्मका लागि स्टल बुकिङ खुल्ला गरिएको नाडा इभी एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिएका छन् ।

सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले इभी एक्सपो २०२२ गर्ने निर्णय गरेको हो । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सबैलाई एक्सपोमा सहभागी हुन अनुरोध गरेका छन् ।

वि.सं.२०७९ भदौ २ बिहीवार ०८:४७ मा प्रकाशित

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

नाडाका सुझावमा ऐन संशोधन गरी सहजीकरण गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

काठमाडौँ । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...