back
CTIZAN AD

गृहमन्त्री खाँडका पिएसओ सुन तस्करीमा संलग्न ! प्रहरीले थाल्यो अनुसन्धान

वि.सं.२०७९ भदौ ७ मंगलवार

1K 

shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको सुरक्षामा खटिएका पिएसओ सुन तस्करीमा संलग्नता भएको समाचार पछि प्रहरीले छानविन थालेको छ ।

खाँडका पिएसओ प्रहरी वरिष्ठ नायब निरीक्षक टंक कार्कीमाथि प्रहरी प्रधान कार्यालयले अनुसन्धान सुरु गरेको एक सूचनामार्फत् जानकारी दिइएको छ ।

‘केही दिनदेखि केही छापा तथा अनलाइन मिडियाहरुमा प्रकाशित ‘सुनतस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ स.ई कार्कीको संलग्नता रहेको भन्ने समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा माननीय गृहमन्त्रीज्यूको ‘सुरक्षा समूह’मा खटिएका प्र.व.ना.नि. टंक कार्कीलाई तत्कालै नेपाल प्रहरी प्रधान कार्यालय, सुपरीवेक्षण तथा अनुगमन महाशाखामा झिकाई निज उपर छानविन भइरहेको अनुरोध गर्दछु ।’ प्रहरी प्रवक्ता टेक बहादुर राईद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।
राईले कार्की दोषी देखिएमा कारबाही गरिने समेत बताएका छन् ।

वि.सं.२०७९ भदौ ७ मंगलवार २१:०९ मा प्रकाशित

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः००...

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

सुदूरपश्चिम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार...

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

काठमाडौं । सरकारले चार वटा स्वास्थ्यसम्बन्धी निकायमा नयाँ पदाधिकारी नियुक्त...