back
CTIZAN AD

अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको नियमित बैठकमा पार्टी प्रवेश गर्नेहरुलाई सम्मान  

वि.सं.२०७३ चैत १४ सोमवार

807 

shares

regular-baithak-of-naya-shakti-malayasia

अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको नियमित बैठक मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भएको छ । नरबहादुर सुनारको अध्यक्षतामा बसेको बैठकले २०१७ मार्च ५ मा सम्पन्न अधिबेशनबाट निर्बाचित सदस्यको कार्यक्षेत्र बिभाजन गरिएको छ । बैठकमा बिबिध विषयहरुमा छलफल गरिएको थियो । संरक्षक एबं प्रमुख सल्लाहकार बिरेन्द्र नेगिले संगठनलाई नयाँ तहबाट अगाडि बढाउने नेगिले बताउनु भएको थियो ।

यसपटकको नियमित बैठक एउटा एतिहासिक बैठक बनेको थियो । बैठकमा नयाँ सक्तिका सदस्य लगायत शुभ चिन्तकहरुको समेत उपस्थित रहेको थियो । उपस्थिति हुनेमा मलका, मुहार, केलाङ्ग, बालतुकेफ, राबाङ्ग, बान्तिङ, के एल गरि २८ जनाको उपस्थित रहेको थियो । बैठकको संचालन महासचिव दिपक संघर्षले गर्नुभएको थियो । बैठक नयाँ शक्तिको भिजनलाई मन पराएर तीन जना अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको संगठनमा प्रबेस गर्नुभएको थियो । यसरी पार्टी प्रवेश गर्नेमा लीलामणि सुवेदी (केलाङ), गणेश बिक (बान्तिङ), राम राई (सुबाङ) र पासाङ तामाङ (सुबाङ) हुनुहुन्थ्यो । उहाँ हरुलाइ खादा लगाएर सल्लाहकार बिरेन्द्र नेगि र अध्यक्ष नरसुनारले सम्मान गर्नुभएको थियो । संगठन बिभागहरु पनि बनाइएको छ । जसअनुसार संगठन बिभाग, सुचना तथा संचार बिभाग, अनुसासन बिभाग र आर्थिक बिभाग बनाइएको छ ।

अध्यक्ष नर सुनारले केही दिन अघिमात्र नयाँ शक्ति पार्ती प्रती असन्तुष्ट भएर राजीनामा दिने मित्रहरूमा नयाँ शक्ति मलेसियाका सस्थापक राजु ढुङ्गाना (प्रनिल) लगायतलाई शुभकामना व्यक्त गर्दै उहाँहरुले छोडेर गए पनि योगदानको सँधै कदर गर्ने बताउनु भयो । राजनीतिको रुपले फरक भएतापनी मित्रता सधै कायम रहने छ भन्दै उहाँले बैठक सनापन गर्नुभएको थियो ।

वि.सं.२०७३ चैत १४ सोमवार ०२:४३ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...