back
CTIZAN AD

आईपे रेमिटको तिज गीतमा टिकटक बनाइ हरेक दिन मोबाइलसहित नगद जित्ने मौका

वि.सं.२०७९ भदौ १० शुक्रवार

729 

shares

काठमाडौं । आईपे रेमिटले तिजलाई लक्षित गर्दै ‘तिजको रमझम, आईपे रेमिटको गीतमा टिकटक बनाई नाचौँ छमछम’ विशेष योजना ल्याएको छ । कम्पनीले आज (भदौ १० गते)दखि असोज १५ गतेसम्म लागु हुनेगरी यो योजना ल्याएको हो ।

यस योजना अन्तर्गत उत्कृष्ट टिकटक भिडियो बनाउने ५ जना विजेताले हरेक दिन मोबाइल टपअपमा ५०० रुपैयाँ, टिकटक भिडियोमा सबैभन्दा बढि लाइक पाउने सहभागीले १५ हजार र बम्पर पुरस्कारमा १ जना विजेताले २० हजार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यस योजनामा मलेशिया, जापान कोरिया, लगायत विश्वको विभिन्न मुलूकबाट आई पे रेमिट र्माफत धेरैभन्दा धेरै कारोबार गरी योजनालाई सफल बनाइदिन आग्रह गरेको छ ।

नेपालको २० हजारभन्दा बढि भुक्तानी केन्द्रबाट आई पे रेमिट मार्फत् पठाएको पैसा सजिलै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ भदौ १० शुक्रवार १२:४६ मा प्रकाशित

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...