back
CTIZAN AD

ताइवान तनाव बढ्दै : ताइवान स्ट्रेटमा गस्ती गर्न पुगे अमेरिकी युद्धपोत

वि.सं.२०७९ भदौ १२ आइतवार

642 

shares

काठमाडाैं । दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटबाट गुज्रिरहेका अमेरिकी नौसेनाले घोषणा गरेको छ । यस महिनाको सुरुमा अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि ताइवान र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले यस्तो कारबाही गरेको हो ।

चीनले उक्त क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास गरेर प्रतिक्रिया देखायो । हालैका वर्षहरूमा अमेरिका र अन्य पश्चिमी नौसेनाहरू नियमित रूपमा ताइवान स्ट्रेटमा गस्ती गर्दै आएका छन् ।

दुई ओटा मिसाइल क्रुज युएसएस एन्टिट्याम र युएसएस चान्सलरभिल्लाले अन्तर्राष्ट्रिय पानीमा निर्वाध ढंगले डुलिरहेका छन् । यस कार्यलाई बेइजिङले उत्तेजक बताउँदै ताइवान टापु चिनियाँ भूमिको अपरिहार्य अंश बताउँदै आएको छ ।

केही समयअघि अमेरिकी तल्लाे सदनकी सभामुख न्यान्सी पेलाेसीले चीनकाे विराेधबीच ताइवानकाे भ्रमण गरेकी थिइन् । उनकाे भ्रमणापछि चीनले ताइवानसँगकाे सीमामा सैन्य अभ्यास गरेकाे थियाे ।

वि.सं.२०७९ भदौ १२ आइतवार १३:३२ मा प्रकाशित

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...