back
CTIZAN AD

पोर्चुगलमा फेला पर्‍यो युरोपकै सबैभन्दा पुरानो डाइनोसरको अस्थिपञ्जर

वि.सं.२०७९ भदौ १३ सोमवार

753 

shares

काठमाडाैं । पोर्चुगलको एउटा बगैंचामा फेला परेको अस्थिपन्जर युरोपमा भेटिएको अहिलेसम्मकै सबैभन्दा ठूलो डाइनोसरको भएको बताइएको छ । बीबीसीका अनुसार उक्त कंकाल सन् २०१७ मा पोम्बलको मध्य शहरमा एक व्यक्तिले आफ्नो घर निर्माण गर्ने क्रममा फेला पारेका थिए ।

स्पेनिस र पोर्चुगिज जीवाश्मविद्हरूले यस वर्षको अगस्टमा डायनासोरको उत्खनन गरेका थिए । उक्त जीवाश्मको घाँटी र पुच्छर लामो भएको बताइएको छ । उक्त जीवाश्म १५० मिलियन वर्ष पुरानो भएको अनुमान गरिएको छ ।

उक्त कंकालको अहिले अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले अध्ययन गरिरहेको छ ।

वि.सं.२०७९ भदौ १३ सोमवार १२:३९ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...