back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर भन्दा युरो कमजोर बन्यो

वि.सं.२०७९ भदौ १६ बिहीवार

951 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (भदौ १६ गते, सेप्टेम्बर १) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ८३ पैसा र विक्रिदर १२७ रुपैयाँ ४३ पैसा रहेको छ । आज डलरको भाउ बुधबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२६ रुपैयाँ ५४ पैसा र विक्रिदर १२७ रुपैयाँ १४ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ८२ पैसाले घटेको छ । राष्ट्र बैंकद्धारा जारी मूल्य विवरण अनुसार आज डलर भन्दा युरो कमजोर रहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४७ रुपैया ३६ पैसा र विक्रिदर १४८ रुपैयाँ ०५ रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ३५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.83 127.43
EUR (European Euro)
1 126.54 127.14
GBP (UK Pound Sterling)
1 147.36 148.05
CHF (Swiss Franc)
1 129.42 130.04
AUD (Australian Dollar)
1 86.85 87.26
CAD (Canadian Dollar)
1 96.68 97.14
SGD (Singapore Dollar)
1 90.69 91.12
JPY (Japanese Yen)
10 9.14 9.18
CNY (Chinese Yuan)
1 18.39 18.47
SAR (Saudi Arabian Riyal)
1 33.75 33.91
QAR (Qatari Riyal)
1 34.52 34.68
THB (Thai Baht)
1 3.48 3.49
AED (UAE Dirham)
1 34.53 34.69
MYR (Malaysian Ringgit)
1 28.34 28.47
KRW (South Korean Won)
100 9.44 9.48
SEK (Swedish Kroner)
1 11.84 11.90
DKK (Danish Kroner)
1 17.01 17.10
HKD (Hong Kong Dollar)
1 16.16 16.24
KWD (Kuwaity Dinar)
1 411.44 413.38
BHD (Bahrain Dinar)
1 336.43 338.02

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर घट्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७९ भदौ १६ बिहीवार ०७:३४ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...