back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर घट्यो, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७९ भदौ १५ बुधवार

957 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (भदौ १५ गते, अगस्त ३१) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ८३ पैसा र विक्रिदर १२७ रुपैयाँ ४३ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ८२ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२७ रुपैयाँ ३६ पैसा र विक्रिदर १२७ रुपैयाँ ९७ पैसा रहेको छ । मंगलबारको तुलनामा आज युरोको भाउ १३ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४८ रुपैया ७१ पैसा र विक्रिदर १४९ रुपैयाँ ४२ रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ६२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Showing Exchange Rate for August 31, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.83 127.43
EUR (European Euro)
1 127.36 127.97
GBP (UK Pound Sterling)
1 148.71 149.42
CHF (Swiss Franc)
1 130.77 131.38
AUD (Australian Dollar)
1 88.06 88.47
CAD (Canadian Dollar)
1 97.69 98.15
SGD (Singapore Dollar)
1 90.93 91.36
JPY (Japanese Yen)
10 9.17 9.22
CNY (Chinese Yuan)
1 18.38 18.47
SAR (Saudi Arabian Riyal)
1 33.77 33.93
QAR (Qatari Riyal)
1 34.62 34.79
THB (Thai Baht)
1 3.49 3.50
AED (UAE Dirham)
1 34.53 34.69
MYR (Malaysian Ringgit)
1 28.34 28.47
KRW (South Korean Won)
100 9.43 9.48
SEK (Swedish Kroner)
1 11.96 12.02
DKK (Danish Kroner)
1 17.12 17.21
HKD (Hong Kong Dollar)
1 16.16 16.24
KWD (Kuwaity Dinar)
1 411.88 413.83
BHD (Bahrain Dinar)
1 336.45 338.04

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०७९ भदौ १५ बुधवार ०७:३३ मा प्रकाशित

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

सानिमा बैंकको नयाँ योजना: ०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी सुविधा

काठमाडौं । सानिमा बैंक ले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...