back
CTIZAN AD

२४ घण्टामा थपिए १५२ कोरोना संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७९ भदौ २४ शुक्रवार

606 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १५२ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३,२९४ नमुना परीक्षणमा १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका १५२ जनासँगै नेपालमा हालसम्म ९ लाख ९८ हजार ५४२ जना कोरोनाबाट संक्रमित भइसकेका छन् ।

त्यस्तै आज निको भएका थप १३३ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८४ हजार ८२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १२ पुगेको छ ।

नेपालमा हाल २ हजार ४४८ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होमआइसोलेशनमा २,३५९, सस्थागत आइसोलेशनमा ८९ आइसीयुमा १८ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको छ ।

थप २२७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

वि.सं.२०७९ भदौ २४ शुक्रवार १६:४८ मा प्रकाशित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...