back
CTIZAN AD

सीजी मोटोर्सले ल्यायो दशैं र तिहारको लागि आकर्षक अफर

वि.सं.२०७९ भदौ २५ शनिवार

741 

shares

काठमाडौं । निटाभीका लागि नेपालको आधिकारिक बिक्रेता सीजी मोटोर्सले दशैं र तिहारको लागि आकर्षक अफर ल्याएको छ । यस अफर अन्तर्गत ७ लाख ६० हजार रुपैयाँ डाउन पेमेन्टमा ग्राहकले निटाभी खरिद गर्न सक्नेछन् । यस्तै अफरमा ग्राहकले १ लाख ४० हजार रुपैयाँ बराबरको आकर्षक स्किम पाउनेछन् ।

जसमा ६.६ किलोवाटको चार्जर, इन्सुरेन्स र एसेसोरिज लगायत प्राप्त गर्न सकिने निश्चित गरिएको छ । यसैगरी ३ भाग्यशाली विजेताले लक्की ड्र मार्फत ७५ इन्चको टीभी, मेघौली सेराइमा होलिड टुर र ५५० लिटरको रेफ्रिजिरेटर उपहार पाउन सक्नेछन् ।

चिनियाँ उत्कृष्ट इभी निर्माता होजोन मोटर्सले उत्पादन गर्ने यो बिजुली गाडीको मूल्य ३७.९९ लाख रुपैयाँ तोकिए छ । यो अफर कार्तिक १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ भदौ २५ शनिवार ०९:१५ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...