back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, कति छ त आज अन्य मुद्राको विनिमयदर ?

वि.सं.२०७९ भदौ ३० बिहीवार

729 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (भदौ ३० गते, सेप्टेम्बर १५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२६ रुपैयाँ ८१ पैसा र विक्रिदर १२७ रुपैयाँ ४१ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ४७ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२७ रुपैयाँ ०३ पैसा र विक्रिदर १२७ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबारको तुृलनामा आज युरोको भाउ १ रुपैयाँ ५६ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४६ रुपैया ५४ पैसा र विक्रिदर १४७ रुपैयाँ २३ रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ६६ पैसा रहेको छ ।

Showing Exchange Rate for September 15, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 126.81 127.41
EUR (European Euro)
1 127.03 127.63
GBP (UK Pound Sterling)
1 146.54 147.23
CHF (Swiss Franc)
1 131.98 132.61
AUD (Australian Dollar)
1 85.41 85.82
CAD (Canadian Dollar)
1 96.33 96.79
SGD (Singapore Dollar)
1 90.35 90.78
JPY (Japanese Yen)
10 8.86 8.91
CNY (Chinese Yuan)
1 18.23 18.31
SAR (Saudi Arabian Riyal)
1 33.73 33.89
QAR (Qatari Riyal)
1 34.51 34.67
THB (Thai Baht)
1 3.46 3.48
AED (UAE Dirham)
1 34.52 34.69
MYR (Malaysian Ringgit)
1 28.01 28.14
KRW (South Korean Won)
100 9.11 9.16
SEK (Swedish Kroner)
1 11.93 11.98
DKK (Danish Kroner)
1 17.08 17.16
HKD (Hong Kong Dollar)
1 16.16 16.23
KWD (Kuwaity Dinar)
1 410.76 412.70
BHD (Bahrain Dinar)
1 336.39 337.98

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर र युरो घट्यो, पाउण्ड बढ्यो

वि.सं.२०७९ भदौ ३० बिहीवार ०८:२२ मा प्रकाशित

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...