back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर भन्दा युरो कमजोर

वि.सं.२०७९ भदौ ३१ शुक्रवार

771 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (भदौ ३१ गते, सेप्टेम्बर १६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ २२ पैसा र विक्रिदर १२७ रुपैयाँ ८२ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ ४१ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२६ रुपैयाँ ८८ पैसा र विक्रिदर १२७ रुपैयाँ ४७ पैसा रहेको छ । बिहीबारको तुृलनामा आज युरोको भाउ १५ पैसाले घटेको छ । आज युरोको मूल्य डलरको भन्दा कमजोर रहेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४६ रुपैया २१ पैसा र विक्रिदर १४६ रुपैयाँ ९० रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ३३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.22 127.82
EUR (European Euro)
1 126.88 127.47
GBP (UK Pound Sterling)
1 146.21 146.90
CHF (Swiss Franc)
1 132.98 133.61
AUD (Australian Dollar)
1 85.56 85.96
CAD (Canadian Dollar)
1 96.49 96.94
SGD (Singapore Dollar)
1 90.33 90.76
JPY (Japanese Yen)
10 8.86 8.90
CNY (Chinese Yuan)
1 18.19 18.27
SAR (Saudi Arabian Riyal)
1 33.84 34.00
QAR (Qatari Riyal)
1 34.62 34.79
THB (Thai Baht)
1 3.45 3.47
AED (UAE Dirham)
1 34.64 34.80
MYR (Malaysian Ringgit)
1 28.05 28.19
KRW (South Korean Won)
100 9.10 9.14
SEK (Swedish Kroner)
1 11.87 11.93
DKK (Danish Kroner)
1 17.06 17.14
HKD (Hong Kong Dollar)
1 16.21 16.29
KWD (Kuwaity Dinar)
1 411.74 413.68
BHD (Bahrain Dinar)
1 337.46 339.05

आज डलरको भाउमा वृद्दि, कति छ त आज अन्य मुद्राको विनिमयदर ?

वि.सं.२०७९ भदौ ३१ शुक्रवार ०७:५० मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...