back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ असोज १ शनिवार

819 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (असोज १ गते, सेप्टेम्बर १७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ २९ पैसा र विक्रिदर १२७ रुपैयाँ ८९ पैसा रहेको छ । शुक्रबारको तुलनामा डरलको भाउ केही पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२६ रुपैयाँ ९२ पैसा र विक्रिदर १२७ रुपैयाँ ५२ पैसा रहेको छ । शुक्रबारको तुृलनामा आज युरोको भाउ केही पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४४ रुपैया ९२ पैसा र विक्रिदर १४५ रुपैयाँ ५५ रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ ६४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.29 127.89
EUR (European Euro)
1 126.92 127.52
GBP (UK Pound Sterling)
1 144.87 145.55
CHF (Swiss Franc)
1 132.18 132.80
AUD (Australian Dollar)
1 85.00 85.40
CAD (Canadian Dollar)
1 95.83 96.28
SGD (Singapore Dollar)
1 90.30 90.72
JPY (Japanese Yen)
10 8.88 8.93
CNY (Chinese Yuan)
1 18.15 18.23
SAR (Saudi Arabian Riyal)
1 33.88 34.04
QAR (Qatari Riyal)
1 34.81 34.98
THB (Thai Baht)
1 3.44 3.46
AED (UAE Dirham)
1 34.66 34.82
MYR (Malaysian Ringgit)
1 28.07 28.20
KRW (South Korean Won)
100 9.15 9.19
SEK (Swedish Kroner)
1 11.80 11.86
DKK (Danish Kroner)
1 17.07 17.15
HKD (Hong Kong Dollar)
1 16.22 16.29
KWD (Kuwaity Dinar)
1 411.77 413.71
BHD (Bahrain Dinar)
1 337.65 339.24

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर भन्दा युरो कमजोर

वि.सं.२०७९ असोज १ शनिवार ०७:५६ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...