back
CTIZAN AD

लाइभ म्याचकै क्रममा सेक्स गर्न तम्सिएपछि…

वि.सं.२०७९ असोज ३ सोमवार

1.6K 

shares

काठमाडाैं । सामाजिक सञ्जाल एउटा यस्तो प्लेटफर्म हो जसमा कयौं पटक हामीले यस्ता तस्बिर र भिडियोहरू देख्न पाउँछौं जुन हामीले कल्पना पनि गर्न सक्दैनौं। हालै सामाजिक सञ्जालमा एउटा यस्तो भिडियो भाइरल भएको छ, जसलाई देखेपछि हामी लाजले आँखा बन्द गर्नु परेको छ । युवा जोडीले के गरिरहेको थियो त्यो अचम्मको थियो।

यहाँ एक जोडी लाइभ म्याचको क्रममा स्टेडियममा यौनसम्पर्क गरिरहेका थिए र उनीहरुको अभिनय क्यामेरामा कैद भएको थियो । चाँडै यो सम्पूर्ण घटनाको भिडियो भाइरल हुन थाल्यो, यद्यपि हामी तपाईंलाई त्यो भिडियो देखाउँदैनौं। यो घटना अमेरिकाको क्यालिफोर्नियास्थित रिङ सेन्ट्रल कोलिजियम स्टेडियमको हो । यो घटनापछि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ ।

एक रिपोर्टका अनुसार स्टेडियममा ओकल्यान्ड एथलेटिक्स र सिएटल मरिनर्स बीचको बेसबल खेल चलिरहेको थियो। त्यहाँ स्ट्यान्डमा बसेका दर्शक र लाइभ टिभी हेरिरहेका दर्शकले म्याचको मजा लिइरहेका थिए अनि एक्कासी क्यामेराको नजर कुर्सीहरू खाली भएको स्ट्यान्डमा पर्यो । वास्तवमा, त्यहाँ एक जोडी थियो जो सम्बन्धमा थिए र उनीहरूको यो लाजमर्दो कार्य क्यामेरामा कैद हुनासाथ मानिसहरूको ध्यान त्यतातिर गयो र त्यहाँ हलचल मच्चियो।

रिपोर्टका अनुसार जब लाइभ म्याच चलिरहेको थियो, यो जोडी स्ट्यान्डको एक कुनामा यस्तो गरेको देखियो। यो पहिलो मामिला होइन, तर यसअघिसम्म धेरै यस्ता घटनाहरु सार्वजनिक भइसकेका छन् जसमा मानिसहरु खुलेरै सम्बन्ध बनाएको देखिएका छन् । एजेन्सीबाट

वि.सं.२०७९ असोज ३ सोमवार १२:३५ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...