back
CTIZAN AD

यी हुन् कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका ८ देश

वि.सं.२०७९ असोज ३ सोमवार

618 

shares

बेइजिङ । कोरोनाबाट सबैभभन्दा बढी ८ देश प्रभावित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरूको सेप्टेम्बर १८ सम्मको पछिल्लो अद्यावधिक आँकडा सार्वजनिक गरेको छ । ८ देशमध्ये सबैभन्दा बढी प्रभावित हुने देश अमेरिका रहेको छ भने दोस्रोमा भारत रहेको छ ।

यस्तो छ सूची

विश्व -६११,८१७,१०२

अमेरिका- ९५,६५३,५२६

भारत -४४,५३४,१८८

ब्राजिल- ३४,५६८,८३३

जर्मनी- ३२,६८०,३५६

दक्षिण कोरिया -२४,३९४,४६६

बेलायत -२३,८०३,३११

इटाली- २२,१४८,९३५

जापान -२०,६२९,६०६

ऐजेन्सीको सहयोगमा ।

वि.सं.२०७९ असोज ३ सोमवार १३:५५ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...