back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७९ असोज ४ मंगलवार

810 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (असोज ४ गते, सेप्टेम्बर २०) को बजारमा अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ३४ पैसा र विक्रिदर १२७ रुपैयाँ ९४ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १२७ रुपैयाँ ०३ पैसा र विक्रिदर १२७ रुपैयाँ ६३ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ५० पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १४४ रुपैया ६८ पैसा र विक्रिदर १४५ रुपैयाँ ३७ रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ६१ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for September 20, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 127.34 127.94
EUR (European Euro)
1 127.03 127.63
GBP (UK Pound Sterling)
1 144.68 145.37
CHF (Swiss Franc)
1 131.77 132.39
AUD (Australian Dollar)
1 85.01 85.41
CAD (Canadian Dollar)
1 95.61 96.06
SGD (Singapore Dollar)
1 90.31 90.73
JPY (Japanese Yen)
10 8.88 8.92
CNY (Chinese Yuan)
1 18.14 18.23
SAR (Saudi Arabian Riyal)
1 33.88 34.04
QAR (Qatari Riyal)
1 34.83 34.99
THB (Thai Baht)
1 3.44 3.46
AED (UAE Dirham)
1 34.67 34.83
MYR (Malaysian Ringgit)
1 27.99 28.12
KRW (South Korean Won)
100 9.13 9.17
SEK (Swedish Kroner)
1 11.76 11.82
DKK (Danish Kroner)
1 17.08 17.16
HKD (Hong Kong Dollar)
1 16.22 16.30
KWD (Kuwaity Dinar)
1 412.09 414.03
BHD (Bahrain Dinar)
1 337.78 339.37

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०७९ असोज ४ मंगलवार ०७:२० मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...