back
CTIZAN AD

एकथरी तत्व संविधानलाई उल्ट्यार गणतन्त्र कमजोर बनाउने षडयन्त्रमा लागि परेको छ–प्रचण्ड

वि.सं.२०७९ असोज १० सोमवार

771 

shares

१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकगरी तत्व संविधानलाई उल्ट्याएर गणतन्त्र बमजोर बनायउने षडयन्त्रमा लागि परेको बताएका छन् ।

प्रेस सेन्टर नेपाल चितवनले सोमबार भरतपुरमा आयोजना गरेको दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले संघिय लोकतन्त्रलाई के गरी कमाजोर बनाउने, पार्टीहरुलाई के गरी बदनाम बनाउने होला भन्नेमा लागि परिरहेको बताए ।

‘यत्ति ठूलो परिवर्तन ल्याउन त्याग तपस्या, बलिदान र संघर्ष गरेका नेताहरुलाई के गरी बदनाम गर्नेहोला एकथरी मानिसहरु लागिरहेका छन्’ अध्यक्ष प्रचण्डले भने, ‘पछिल्ला दिनमा सामाजिक संजाल यस्तो माध्यम भएको छ कि, लोकतन्त्र र गणतन्त्रका पक्षमा लड्नेहरुलाई बद्नाम गर्न उपयोग गरिने खतरा पनि त्यत्तिकै छ ।’

प्रचण्डले प्रतिगमनकारीहरुले पनि जनमतका लागि जनतालाई भ्रममा पार्ने अनेक कसरत गर्दै आएको बताउँदै परिवर्तनकारीहरुले त्यसलाई क्लियर गर्न, परिवर्तन र लोकतन्त्रको रक्षा गर्न तथा समृद्दिको यात्रातिर देशलाई लैजानका लागि प्रयास गर्ने गरेको उनले बताए ।

 

वि.सं.२०७९ असोज १० सोमवार ११:५४ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...